Job 13:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, खालि दुई कुरा मेरो निम्ति मन्जुर गरिदिनुहोस् र म तपाईंदेखि लुक्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मलाई यी दुई कुराहरू मात्र मन्जूर होस्, हे परमेश्वर! तब म तपाईंको दृष्टिमा लुक्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे परमेश्वर, मलाई केवल यी दुई कुराहरू मात्र दिनुहोस्, त्यसपछि म तपाईंदेखि लुक्नेछैनँ:
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस् अनि म तपाईंबाट लुक्ने छैन।