Job 13:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, मलाई सजायँ दिन छोड्नुहोस् र तपाईंको त्रासले मलाई नमिचोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको गह्रौँ हात मबाट टाढ़ा लैजानुहोस्, र तपाईंको डरले मलाई भयभीत नपारोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको हात मबाट टाढा हटाउनुहोस्; र तपाईंका डरले मलाई भयभीत नपारोस्।
Nepali ERV (पवित्र बाइबल)
मलाई दण्डदिन रोकिनु होस् अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।