Job 13:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, तपाईं पहिला बोल्नुहोस् र म जवाफ दिनेछु। अथवा तपाईंले मलाई बोल्ने अनुमति दिनुहोस् र तपाईंले जवाफ दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मलाई डाक्नुहोस्, र म जवाफ दिनेछु, अथवा म बोल्नेछु, र तपाईंले मलाई जवाफ दिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु, अथवा मलाई बोल्न दिनुहोस्, र मलाई तपाईंले जवाफ दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु। अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।