Job 13:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पापहरू के हुन्? मैले के दोष गरेको छु? ममाथि कुन-कुन अपराधको दोष छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले कति धेरै अधर्म र पाप गरेको छु? मलाई मेरा कसूर र मेरो पाप जनाइदिनुहोस्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले कति गल्ती र पापहरू गरेँ? मलाई मेरो अपराध र मेरो पाप देखाइदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
मैले कति पाप कामहरू गरेको छु? मैले के गल्ती कामहरू गरे? मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।