Job 13:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं किन मदेखि तर्कनुहुन्‍छ? किन मसित शत्रुसँग झैँ व्‍यवहार गर्नुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं आफ्‍नो मुख किन लुकाउनुहुन्‍छ? र मलाई आफ्‍नो शत्रुझैँ व्‍यवहार गर्नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन तपाईंले आफ्नो मुहार लुकाउनुहुन्छ, र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ? अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?