Job 13:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरसित मेरो विवाद छ, तपाईंहरूसित होइन। यसबारे म उहाँसित बहस गर्न चाहन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मचाहिँ त सर्वशक्तिमान्सँग कुरा गर्न, र परमेश्वरसँग बहस गर्न चाहन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म सर्वशक्तिमान्सँग कुरा गर्न चाहन्छु, र मेरो मुद्दाको विषयमा परमेश्वरसँग बहस गर्न चाहन्छु।
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीसँग तर्क गर्न चाहन्न। म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु। म परमेश्वरसँग आफ्ना संकट विषयमा बहश गर्न चाहन्छु।