Job 13:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूले आफ्ना अज्ञानतालाई झूटा कुराले छोप्नुहुन्छ। तपाईंहरू बेकम्मा वैद्यहरूजस्तै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरूचाहिँ आफ्ना झूटा कुराले सत्यलाई कलङ्कित पार्नुहुन्छ, तपाईंहरू सबै बेकम्मा वैद्यहरू हुनुहुन्छ, तपाईंहरू सबै!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंहरूको झूटले मलाई बदनाम गर्नुहुन्छ; तपाईंहरू सबै जना निकम्मा वैद्यहरू हुनुहुन्छ!
Nepali ERV (पवित्र बाइबल)
तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ। तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।