Job 13:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तपाईं परमेश्वरको पक्षमा बोल्नुहुन्छ? के अदालतमा उहाँको पक्षमा तपाईंहरू बहस गर्नुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईंहरूले परमेश्वरको पक्ष लिनैपर्छ? अथवा उहाँको निम्ति मामिला पेश गर्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ? के तपाईंहरूले परमेश्वरको निम्ति मुद्दाको बहस गर्नुहुनेछ?
Nepali ERV (पवित्र बाइबल)
उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ? के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा माम्लामा बहश गर्ने चेष्टा गरिरहेका छौ? तिमीहरूले निष्पक्ष भएका छैनौ।