Job 13:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले तपाईंहरूलाई राम्ररी जाँच्नुभए के उहाँले तपाईंहरूमा कुनै असल थोक पाउनुहुन्छ होला? के मानिसहरूलाई झैँ उहाँलाई पनि छक्याउन सक्नुहुन्छ होला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तपाईंहरूको जाँच गर्नुहुँदा के सबै ठीकै पाइएला? के मानिसहरूलाई छक्क्याएझैँ तपाईंहरू उहाँलाई पनि छक्क्याउनुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र? मानिसहरूलाई छल गरेझैँ के तपाईंहरूले उहाँलाई छल्न सक्नुहुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने, ‘के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ? जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?