Job 14:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍त्रीबाट जन्‍मेको मानिसले छोटो जीवन बिताउँछ र अशान्‍तिले भरिएको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“स्त्रीको कोखबाट जन्मेका मरणशील मानिसको आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अय्यूबले भने, “हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ।