Job 14:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिस मर्छ, त्यहीँ उसको अन्त हुन्छ, अन्त भएपछि अरू केको आशा हुन्छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मान्छे त मरिहाल्छ, र लोप हुन्छ। मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ, र त्यो रहँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मानिस मरेपछि मेटिएर जान्छ; जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ?
Nepali ERV (पवित्र बाइबल)
0तर जब मानिस मर्छ, ऊ लोप हुन्छ। जव मानिस मर्छ, उसको अन्त हुन्छ।