Job 14:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[11-12] जसरी खहरे खोला र तालको पानी सुकिजान्छ, त्यसरी नै मानिस मर्छ र फेरि उठ्दैन। जबसम्म आकाश रहन्छ, तबसम्म त्यो आफ्नो निद्राबाट जाग्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी समुद्रको पानी बिस्तार-बिस्तार घट्दैजान्छ, अथवा जसरी नदी घटेर सुकिहाल्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तालको पानी सुकेजस्तै, अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ,
Nepali ERV (पवित्र बाइबल)
नदीहरू सूखा नभइञ्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला, अनि मानिस अझ मृत नै हुनेछ।