Job 14:12 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसरी नै मरणशील मानिस ढल्छ, र कहिल्यै उठ्दैन, जबसम्म आकाशहरू मेटिदैँनन्, मानिसहरू ब्यूँझनेछैनन् अथवा आफ्ना निद्राबाट तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन; जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्, अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
जब कुनै मानिस मर्छ, उ तल ढल्छ अनि उ उठ्दैन। मृत मानिस उठ्न अघाडी आकाश विलिन हुनेछ। होइन। मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।