Job 14:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पाप थैलामा हाली मोहोरछाप लगाई बन्द गरिदिनुहुनेछ र मेरा अधर्म ढाकिदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो हरेक कसूर तपाईंको थैलोमा सञ्चय गरिएको हुनेछ। तपाईंले मेरो अधर्म छोपेर राख्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ; तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ। मेरा अपराधहरू ढाक्नु हुनेछ।