Job 14:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मानिसलाई जित्‍नुहुन्‍छ र ऊ मरिजान्‍छ, उसको चेहरा मृत्‍युमा बदलिएको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आखिरमा तपाईंले त्‍यसलाई जित्‍नुहुन्‍छ, र त्‍यो रहँदैरहँदैन, त्‍यसको अनुहारको रूप तपाईंले बदल्‍नुहुन्‍छ। र त्‍यो तपाईंको दृष्‍टिबाट बहिष्‍कृत हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ, र तिनीहरू समाप्‍त भएर जान्छन्; तपाईंले तिनीहरूको स्वरूपलाई कुरूप बनाइदिनुहुन्छ र तिनीहरूलाई टाढा पठाइदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले तिनीहरूलाई पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ। तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ। अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।