Job 14:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले खालि आफ्‍ना शरीरको पीडा र मनको शोक थाहा पाउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले केवल आफ्‍नै शरीरको कष्‍ट मात्र थाहा गर्छ, र त्‍यसले आफ्‍नै निम्‍ति मात्र विलाप गर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्, र आफ्नै लागि मात्र विलाप गर्छन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ, अनि उ आफ्नै लागि चिच्याएर रून्छ।”