Job 14:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसको आयु कति लामो छ, ऊ कति वर्ष र महिना जिउँछ; ती अघिबाटै तोकिएका छन्— ती तपाईंले तोक्‍नुभएको हो, ती कसैले तोड्‌न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको जीवनका दिनहरू तोकिएका छन्, अनि त्‍यसका महिनाको संख्‍या तपाईंले निर्धारण गर्नुभएको छ। र तपाईंले त्‍यसको सीमा ठहराउनुभएको छ, त्‍यसले त्‍यो नाघ्न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक व्यक्तिका दिनहरू निर्धारित छन्; तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ? तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।