Job 14:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसबाट आफ्नो मुख फर्काउनुहोस् र उसलाई छोडिदिनुहोस्। अनि कुनै ज्यामीहरूले झैँ उसले आफ्नो समय बिताउन सकोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्यसबाट तपाईं आफ्नो मुख फर्काउनुहोस्, र ज्यालादार मजदूरले जस्तै आफ्नो समय पूरा नगरेसम्म त्यसलाई एकलै छोड़िदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म, त्यसबाट आफ्नो दृष्टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस। हामीलाई एक्लो छोडि दिनुहोस् ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।