Job 14:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका जराहरू छिप्पिएर बुढो भए पनि र त्यसको ठुटो जमिनमा मरिसकेको भए पनि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका जराहरू भूइँमा छिपिसके र त्यसको ठुटा जमिनभित्र मरे तापनि
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका जराहरू जमिनमै छिप्पिए पनि र त्यसको ठुटो माटोमा सुके तापनि
Nepali ERV (पवित्र बाइबल)
यसको जराहरू भूईंमा बुढो भएर उम्रेला अनि यसको ठुटो मैलोमा सडनेछ।