Job 15:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पक्षमा बुढा-पाका र सेता केश भएका र तपाईंको बुबाभन्दा पनि ज्‍यादा उमेर भएका मानिसहरू छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा बीचमा वृद्ध र पाका मानिसहरू छन्, तपाईंका पिताभन्‍दा पनि वृद्ध मानिस हाम्रा साथमा छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका पिताभन्दा वृद्ध मानिस, केश फुलेका र पाका मानिसहरू हाम्रो पक्षमा छन्।
Nepali ERV (पवित्र बाइबल)
केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्। हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।