Job 15:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले सान्त्वना दिँदा तपाईं किन नमान्ने? हामीले उहाँकै पक्षमा शान्ति दिने मुनासिब कुरा गरेका छौं?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको कानमा बिस्तारै परेको मधुरो शब्द, परमेश्वरको सान्त्वना के तपाईंको निम्ति यथेष्ट छैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको सान्त्वना, तपाईंलाई भनिएका मधुर शब्दहरू तपाईंका निम्ति पर्याप्त छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ तर त्यति मात्र तिमीलाई प्रशस्त छैन हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ।