Job 15:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं परमेश्‍वरसित रिसाउनुभएको छ र उहाँको विरुद्धमा बोल्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तपाईं आफ्‍नो रीस परमेश्‍वरलाई पोखाउनुहुन्‍छ, अनि आफ्‍ना मुखबाट यस्‍ता शब्‍दको भल निकाल्‍नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले तपाईं आफ्नो रिस परमेश्‍वरको विरुद्ध भड्काउनुहुन्छ र आफ्ना मुखबाट यस्ता शब्दहरू पोख्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ तिमी परमेश्वरको विरूद्धमा छौ।