Job 15:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के कुनै मानिस साँच्‍चै पवित्र हुन सक्‍छ? के कुनै मानिस परमेश्‍वरको नजरमा धर्मी हुन सक्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“निर्बल मानिस के हो र त्‍यो निर्दोष हुन सक्‍छ? अथवा स्‍त्रीबाट जन्‍मेको कुनै बालक, के त्‍यो धर्मी ठहरिन सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मरणशील मानिस को हो र तिनीहरू शुद्ध हुन सक्छन्, अथवा स्त्रीबाट जन्मनेहरू, जो धर्मी हुन सक्छन्?
Nepali ERV (पवित्र बाइबल)
मानिस साच्चै नै निर्दोष हुन सक्तैन। मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।