Job 15:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको त झन् थोरै कदर छ, मानिस घिनलाग्‍दो र सडेको छ। उसले पानीझैँ दुष्‍टता पिउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिस त झन्‌ कति कम होला, जो घिनलाग्‍दो र सड़ेको हुन्‍छ, र जसले अधर्मलाई पानीझैँ पिउँदछ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्‍ट छन्, जसले दुष्‍टतालाई पानीझैँ पिउँछन्!
Nepali ERV (पवित्र बाइबल)
मानिस अत्यन्तै निम्न हुन्छ। मानिस मैलो र भ्रष्ट छ। उसले अधर्म पानी सरह पिउँछ।