Job 15:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्यूब, तपाईं सुन्नुहोस्, म जे कुरा जान्दछु, अब म सबै थोक बयान गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्नुहोस् र तपाईंलाई म बताउनेछु, र मैले देखेको कुरा म बयान गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो कुरा सुन्नुहोस् र म तपाईंलाई बयान गर्नेछु; मैले जे देखेको छु, तपाईंलाई भन्न दिनुहोस्,
Nepali ERV (पवित्र बाइबल)
मेरो कुरा ध्यान दिएर सुन अय्यूब, अनि म यो तिमीलाई व्याख्या गर्नेछु। मैले के बुझे त्यही तिमीलाई भन्नेछु।