Job 15:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा ज्ञानी मानिसहरूले भनेका हुन्। ज्ञानी मानिसहरूले आफ्‍ना पितापुर्खाहरूले भनेका कुराहरूबाट केही नलुकाई यी कुरा भनेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन कुरा ज्ञानीहरूले आफ्‍ना पुर्खाहरूबाट पाएको केही नलुकाईकन घोषणा गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान् मानिसहरूले जे घोषणा गरेका छन्, तिनीहरूका पितापुर्खाहरूबाट पाएका कुराहरू लुकाएका छैनन्,
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई ती कुराहरू भन्नेछु, जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन् ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले ती कुराहरू तिनीहरूलाई भनेका हुन्।