Job 15:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के बुद्धि भएको मानिसले यस्‍ता खोक्रो विचारयुक्त उत्तर दिन्‍छ? अथवा आफ्‍नो पेटमा पूर्वी बतास रहन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के बुद्धिमान् मानिसले यस्तो खोक्रो ज्ञानले जवाफ दिन्छ, अथवा तिनीहरूको पेट तातो पूर्वीय बतासले भर्छन् र?
Nepali ERV (पवित्र बाइबल)
“अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तिगत विचारहरूले जवाफ दिने थिएनौ। तिमी किन आफैलाई तातो हावाले भराई रहन्छौ?