Job 15:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर्साउने सोरहरू त्‍यसको कानमा गुञ्‍जिरहनेछ। अनि ढुक्‍क बसेका बेला डाँकुहरू त्‍यसमाथि आइलाग्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्रासको शब्‍द त्‍यसको कानमा गुञ्‍जिरहन्‍छ, शान्‍तिको समयमा पनि नाश गर्ने त्‍यसमाथि आइलाग्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका कान डरलाग्दा आवाजहरूले भरिएका हुन्छन्; जब सबै कुरा ठिक देखिएजस्तो हुन्छ, तब डाँकुहरूले त्यसलाई आक्रमण गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ, शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ।