Job 15:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्धकारबाट उम्कने त्यसको आशा हुँदैन। त्यसलाई मार्न तरवार कहीँ पर्खिरहेको हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्धकारको मुखबाट त्यसले उम्कने आशा गर्न सक्दैन, तरवारले मारिन त्यो छानिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमा अन्धकारको संसारबाट उम्कने आशा हुँदैन; किनकि त्यो तरवारको निशानामा हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन। त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।