Job 15:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको लाश खानलाई गिद्धहरू पर्खिरहेका हुन्‍छन्, आफ्‍नो भविष्‍य अँध्‍यारो छ भनी त्‍यसले जान्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिद्धको लागि आहारा फ्याँकिएझैँ त्‍यो फ्याँकिन्‍छ, आफ्‍नो विनाश निश्‍चय नै आउँछ भनी त्‍यस्‍तो मानिसले जान्‍दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो गिद्धजस्तै आहाराको निम्ति भौँतारिन्छ; त्यसले अन्धकारका दिनहरू नजिकै छन् भनी जान्दछ।
Nepali ERV (पवित्र बाइबल)
रोटीको खोजीमा “त्यो कहाँ छ” भनी यता उता घुमिरहन्छ। उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।