Job 15:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दु:ख र कष्टले त्यो भयभीत हुँदछ। युद्ध गर्नलाई तयार भएका राजाझैँ विपत्ति त्यसमाथि आइलाग्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दु:ख र सुर्ताले त्यसलाई त्रसित बनाउँछ, युद्ध गर्न तयार भएका राजाझैँ तिनीहरूले त्यसलाई व्याकुल पार्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कष्ट र वेदनाले त्यसलाई तर्साउँछ; आक्रमण गर्न तयार भएको राजाझैँ विपत्तिले त्यसलाई व्याकुल पार्छ;
Nepali ERV (पवित्र बाइबल)
चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ। राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।