Job 15:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान्‌सँग जोरी खोज्‍ने र परमेश्‍वरलाई मुक्‍का देखाउने मानिसको गति त्‍यस्‍तै हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने त्‍यसले परमेश्‍वरको विरुद्धमा आफ्‍नो हात उठाएको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा जोरी खोजेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यसले आफ्नो मुड्की परमेश्‍वरको विरुद्धमा बढाउँछ, र त्यसले सर्वशक्तिमान्‌को विरुद्ध जोरी खोज्छ,
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।

Recommended Reading