Job 15:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[26-27] त्‍यो अहङ्कारी र बागी छ, त्‍यसले ढिट भएर आफ्‍नो ढाल उठाई परमेश्‍वरको विरुद्धमा लड्‍न दगुर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो बाक्‍लो र विशाल ढाल लिएर परमेश्‍वरको विरुद्धमा आक्रमण गर्न त्‍यो जाइलाग्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो मोटा र बलिया ढाल लिएर परमेश्‍वरको विरुद्धमा जाइलाग्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ। उसले मोटो बलियो ढालसंग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ।