Job 15:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले ध्वंस भएका सहरहरू अधीन गर्नेछ र रित्ता घरहरूमा बास गर्नेछ। तर ती सहर र घरहरू पनि नष्ट भएर जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो नाश भएको सहर र घरमा बस्नेछ, जहाँ कोही बस्दैनन्, ती घरहरू जो भत्केर ढुङ्गाको थुप्रो हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भत्किएका सहरहरूमा बास बस्नेछ, ती घरहरूमा जो भत्किएर थुप्रिनै लागेका छन्, जहाँ कोही पनि बास गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
तर उसको शहर ध्वंश हुनेछ, उसको घर ध्वंश हुनेछ, उसको घर रित्तो हुनेछ।