Job 15:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो धेरै दिन धनी रहनेछैन, त्यसको धन-सम्पत्ति खतम हुनेछ। त्यसको नाउँ-निशाना रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो अब उप्रान्त धनी हुनेछैन, र उसको सम्पत्ति रहनेछैन। न त उसको सम्पत्ति जमिनमा फैलिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो फेरि धनी हुनेछैन, र त्यसको धनसम्पत्ति रहनेछैन, न त त्यसको सम्पत्ति देशभरि फैलिनेछ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिस सधैंलाई धनी भई रहँदैन। उसको सम्पत्ति सँधैलाई रहँदैन उसको अन्नबालि सबै उम्रिन्दैन।