Job 15:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै बुद्धिमान् मानिसले यस्ता मूर्ख कुरा गर्दैनन्। यस्ता व्यर्थका शब्दहरूले आफैंलाई बचाउन खोज्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के उहाँले यस्ता बेकामका कुराहरू, मूल्य नभएका शब्दहरूद्वारा बहस गर्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिनीहरूले यस्ता व्यर्थका शब्दहरू र मूल्यहीन कुराहरूसँग बहस गर्छन् र?
Nepali ERV (पवित्र बाइबल)
के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ।