Job 15:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो अन्धकारदेखि बाँच्नेछैन। त्यो यस्तो रूखजस्तो हुनेछ, जसका हाँगाहरू आगोको ज्वालाले डढाउँछ र जसका फूलहरू बतासले उडाइलैजान्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्धकारबाट ऊ उम्कन सक्नेछैन, ज्वालाले त्यसका टुसाहरू चाउरिनेछन्, अनि परमेश्वरको सासले त्यसलाई उड़ाएर लैजानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो अन्धकारबाट उम्कन सक्दैन; त्यसका टुसाहरूलाई आगोले सुकाइदिनेछ, र परमेश्वरको मुखको सासले त्यसलाई उडाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन। उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ। अनि बतासले सबै उडाई लैजाईनेछ।