Job 15:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो आफ्‍नो समयअघि नै ओइलिनेछ, त्‍यसको हाँगा फेरि पलाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसको समयभन्‍दा पहिले नै उसलाई पूर्ण रूपले चुक्‍ता गरिनेछ, अनि उसका हाँगाहरू सप्रने छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको समयभन्दा पहिले नै त्यो सुकेर जानेछ, र त्यसका हाँगाहरू फस्टाउने छैनन्।
Nepali ERV (पवित्र बाइबल)
उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ। उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।