Job 15:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर नपुज्ने मानिसहरूका सन्तानहरू हुनेछैनन् र घुस-खोरीले बनेका घरहरू आगोले भस्म हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने ईश्वरहीनहरूको समूह सबै बाँझो हुनेछ, घूस मन पराउनेहरूका पालहरू आगोले नष्ट हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वर नमान्नेहरूको सङ्गत गर्नेहरू बाँझो हुनेछन्, र घूस लिन रुचाउनेहरूका पालहरू आगोले भस्म हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन। मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ।