Job 15:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी ती मानिसहरू हुन्, जसले कुकर्म रच्तछन् र दुष्ट्याइँ गर्दछन्। अनि धोकाबाजका कुराहरूले तिनीहरूको हृदय भरिएको हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू कष्ट गर्भ धारण गर्दछन्, र खराबी जन्माउँछन्, तिनीहरूका गर्भहरूले छल रच्दछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले विपत्तिलाई गर्भधारण गर्छन्, र दुष्टता जन्माउँछन्; तिनीहरूका गर्भले छल रच्तछन्।”
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”