Job 15:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले भनेजस्‍तो भयो भने त कसैले परमेश्‍वरको भय मान्‍नेछैन, कसैले उहाँलाई पुकार्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईं ता मानिसहरूलाई परमेश्‍वरको भय मान्‍नलाई बाधा दिनुहुन्‍छ, र परमेश्‍वरप्रतिको भक्तिमा क्षति पुर्‍याउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंले त परमेश्‍वरको सम्मानलाई नै त्याग्नुहुन्छ, र उहाँको भक्तिलाई बाधा पुर्‍याउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन।