Job 15:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त केही भन्नैपर्दैन, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं आफ्नै कुराबाट दोषी ठहरिनुभएको छ, मबाट त होइन। तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मैले होइन; तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तिमी गल्ती छौ भनेर प्रमाण गर्न खोज्दिन। किन? तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ। तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ।