Job 15:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तपाईं सबैभन्दा पहिले जन्मेको मानिस हुनुहुन्छ? के तपाईंको जीवन पर्वतहरूभन्दा पहिले नै सुरु भएको हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईं मानिस जातिमा सबैभन्दा पहिले जन्मनुभएको हो? के तपाईंको उत्पत्ति डाँड़ाहरूभन्दा पहिले भएको हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तपाईं सबैभन्दा पहिलो जन्मेको मानिस हुनुहुन्छ? के तपाईं पहाडहरूभन्दा पहिले सृष्टि गरिनुभएको थियो?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ? तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?