Job 15:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के परमेश्‍वरको सभामा बसेर तपाईंले उहाँको परिकल्‍पनाबारे सुन्‍नुभएको थियो? के मानव बुद्धि तपाईंमा मात्र छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईं परमेश्‍वरको गुप्‍त सभामा बसेर सुन्‍नुहुन्‍छ? अथवा सबै बुद्धिका कुरा तपाईं आफ्‍नै मात्र बनाउनुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंले परमेश्‍वरको सभामा बसेर सुन्‍नुभएको छ? के तपाईंको मात्रै बुद्धिमा एकाधिकार छ?
Nepali ERV (पवित्र बाइबल)
के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ? के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ?