Job 16:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] यस्‍ता कुरा त मैले अघि पनि सुनेको हुँ, तपाईंहरूले सान्‍त्‍वनाको बदलामा मलाई सहन नसक्‍ने पीडा दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अय्‍यूबले जवाफ दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इयोबले जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
तब अय्यूबले जवाफ दिए,