Job 16:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू मेरो गिल्ला गरेर हाँस्छन्। मेरो विरुद्धमा भीड लागेर तिनीहरूले मलाई थप्पड लाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू मेरो गिल्ला गर्छन्, तिनीहरू मलाई थप्पड़ लाउँछन्, तिनीहरू मेरा चारैतिर मेरो विरुद्धमा एक हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्; तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्, र मेरो विरुद्धमा एकमत हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।