Job 16:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बारम्बार उहाँले मलाई घाइते बनाउनुहुन्छ। घृणाले पागल भएको योद्धाले झैँ उहाँले मलाई हमला गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बारम्बार उहाँ ममाथि आइलाग्नुहुन्छ एक लड़ाकू मानिसझैँ उहाँ ममाथि आइलाग्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ; उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ। उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दगुर्नुहुन्छ।