Job 16:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म अफसोस गर्दछु र भाङ्‌ग्रा ओढ्दछु, र हार मानेर धुलोमा बस्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो शरीर ढाक्‍नलाई मैले भाङ्‌ग्रा सिएँ, मैले आफ्‍नो निधार धूलोमा गाड़ेँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु, र मैले मेरो सम्मान धुलोमा गाडेको छु।
Nepali ERV (पवित्र बाइबल)
म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु।