Job 16:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे पृथ्‍वी, ममाथिको कुकर्मलाई नढाक! न्‍यायको लागि मेरो पुकार चुप नपारियोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे पृथ्‍वी, मेरो रगतलाई नढाक्‌, अनि मेरो पुकारा कहिल्‍यै नथामिओस्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे पृथ्वी, मेरो रगतलाई नछोप्; मेरो रोदनले कहिल्यै विश्राम नपाओस्!
Nepali ERV (पवित्र बाइबल)
पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो। मेरो न्यायको पुकारलाई नरोक।