Job 16:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा साथीहरूले मेरो गिल्ला गर्छन्, परमेश्वरको अघि मेरा आँखाबाट आँसु बग्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा मध्यस्थ मेरा साथी हुनुहुन्छ, जसै मेरा आँखाले परमेश्वरको अघि आँसु बगाउँछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा आँखाले परमेश्वरको सामु धरधरी आँसु झार्दा मेरो मध्यस्थ मेरा मित्र हुन्छन्;
Nepali ERV (पवित्र बाइबल)
मेरो साथीहरूले मलाई हप्काउँछ। मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।